काँग्रेसले पेल्न खोजेपछि कञ्चनपुरमा माओवादी र समाजवादी मिले

२०७९ बैशाख १२ गते, सोमबार

काठमाडौ । कञ्चनपुरमा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफूहरूलाई पेल्न खोजेको भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर स्थानीय तह निर्वाचनमा जाने भएका छन् ।

दुई पार्टीबीच कांग्रेसबाहेक मिलेर जाने सहमति भएको छ । गए राति दुई पार्टीका नेताहरूको बैठकले मिलेर जाने निर्णय गरेको हो । कञ्चनपुरमा नौ स्थानीय तह छन् । पालिका र वडाहरूमा समेत माओवादी र समाजवादीले भागबन्डा गरेका छन् ।

कञ्चनपुर कांग्रेस नेता एनपी साउद र रमेश लेखकको गृहजिल्ला हो । उनीहरू दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रका पालिका माओवादीलाई दिन नमानेपछि गठबन्धनमा सहमति नभएको हो ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal