गठबन्धनभित्र कुनै खटपट छैनः प्रचण्ड

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनभित्र कुनै खटपट नभएको बताएका छन ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका पार्टीहरूसँगको तालमेललाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने हाम्रो नीति छ । पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरेर अघि बढ्नुपर्छ ।’

गठबन्धनमा कुनै तितो नभएको भन्दै प्रचण्डले भने, ‘गठबन्धनमा राम्रो चलिरहेको छ । बैठकहरू भइरहेका छन् । कतिपय पार्टीभित्र मानिसहरूले टिप्पणी गरे पनि मूल नेतृत्व पंक्ति गठबन्धन लिएर हिँड्ने कुरामा द्विविधामा छैन । तपाईंले प्रधानमन्त्रीज्यूको वक्तव्य पनि हेर्नुभयो, गठबन्धनलाई असर पार्ने कुरा नबोल भनेर निर्देशन जारी गर्नुभएको छ । त्यसकारण अहिले गठबन्धनमा कुनै अप्ठेरो÷तितो छैन ।’

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal