मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल
२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै भएको छ । उहाँले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको गाली सामाजिक सञ्जालमा भाइरल भएको हो ।
मन्त्री आलेले अश्लील शब्द प्रयोग गरे पछि उहाँको आलोचना भइरहेको छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ ।
14 Views
ताजा

गोरखाबाट बाबुराम भट्टराईले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
गोरखाबाट बाबुराम भट्टराईले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
चितवनबाट प्रचण्डले गरे मतदान, जित र हार स्वभाविक प्रक्रिया होः प्रचण्ड
२०७९ बैशाख ३० गते, शुक्रबार
हेटौंडाबाट कमल थापाले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
यो निर्वाचन परीक्षाको घडीः राजेन्द्र लिङ्देन
२०७९ बैशाख ३० गते, शुक्रबार
मतदाताहरु परिवर्तन गर्न उत्साहित: बालेन शाह
२०७९ बैशाख ३० गते, शुक्रबार
बिहानैदेखि सुनसान काठमाडौं
२०७९ बैशाख ३० गते, शुक्रबार
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्, निर्धक्क भएर मतदान गर्नु
२०७९ बैशाख ३० गते, शुक्रबार
आज निर्वाचन, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा
२०७९ बैशाख ३० गते, शुक्रबार
पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
२०७९ बैशाख २९ गते, बिहीबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार