आज कांग्रेस संसदीय दलको बैठक बस्दै

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान बैठक बस्न लागेको हो ।

संसदमा बुधबार सरकारले एमसिसी पेश गर्ने तयारी गरेको छ । सोही सम्बन्धमा छलफल गर्नका लागि कांग्रेसले दलको बैठक बोलाएको हो ।

सोमबार भएको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीका सन्दर्भमा आफू सकारात्मक रहेको संकेत गरेका थिए ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal