नेपाल टेलिकमको बार्षिकोत्सवमा डाटा प्याकमा नयाँ अफर

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ। यस अवसरमा कम्पनीले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ।
एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।
यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।
निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने जनाइएको छ ।
साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी नयाँ डेटा प्याक अफर पनि ल्याएको छ। जसमा ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।
त्यस्तै ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।
टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ ।
ताजा

पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
२०७९ बैशाख २९ गते, बिहीबार
मन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
२०७९ बैशाख २९ गते, बिहीबार
भोट हाल्न घर जान गाडी नै पाउन मुस्किल
२०७९ बैशाख २९ गते, बिहीबार
मतदान गर्न मतदाता नामावलीमा नाम अनिवार्य हुनै पर्ने
२०७९ बैशाख २९ गते, बिहीबार
आचारसंहिता उल्लंघन गरेपछि किन कारबाही नगर्ने ? – निर्वाचन आयोग
२०७९ बैशाख २९ गते, बिहीबार
भोट हाल्न गाउँ फर्किनेहरुको लर्को
२०७९ बैशाख २८ गते, बुधबार
बुधबार र विहीबार मतदाता परिचयपत्र वितरण हुँदै
२०७९ बैशाख २८ गते, बुधबार
मौन अवधि सुरु, प्रचारप्रसार बन्द
२०७९ बैशाख २८ गते, बुधबार
एमाले वैशाख ३० को पर्खाईमा छः अध्यक्ष ओली
२०७९ बैशाख २७ गते, मंगलवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार