लकडाउनले गर्भवतीमा बढायो ‘डिप्रेसन’

काठमाडौं । कोरोनाको समयमा लकडाउनका कारण घरमा बस्ने मानिसको मनमा नकारात्मक असर परेको छ। यसको प्रभाव गर्भवतीहरुमा बढी देखिएको छ। कोरोनाको समयमा गर्भवतीहरु डिप्रेसनको सिकार हुने गरेको एक अनुसन्धानले दाबी गरेको छ। यो अध्ययन बीएमसी जर्नलमा प्रकाशित भएको थियो।
अध्ययनकी लेखिक डा. सिल्भिया रिगाटो भन्छिन्, ‘कोरोना महामारीले संसारभरका मानिसलाई कैद गरेको छ। एकातिर कोरोनाको फैलावट रोक्न यी कदम प्रभावकारी सावित भएका छन् भने अर्कोतर्फ कोरोनाको समयमा गर्भधारण गर्ने महिलामा नकारात्मक असर पनि परेको छ। संक्रमणकालमा गर्भधारण गर्ने महिलाहरूमा डिप्रेसन वा चिन्ताको समस्या देखिएको छ।’
संक्रमणको समयमा डिप्रेसनमा बृद्धि
संक्रमणकालमा गर्भधारण गर्ने ३० प्रतिशत महिलालाई अध्ययनमा समावेश गरिएको थियो। अनुसन्धानकर्ताहरूले महिलाहरूमा डिप्रेसन दर १७ प्रतिशतबाट ४७ प्रतिशतमा बढेको पत्ता लगाए। यस्तै चिन्ताको दर ३७ प्रतिशतबाट ६० प्रतिशतमा पुगेको छ।
नकारात्मक जवाफ दिने महिलामा चिन्ता बढी
अध्ययनमा गर्भवती महिलालाई कोरोनाको असरबारे प्रश्न गरिएको डा। रिगाटोले बताइन्। यस क्रममा कोरोनाको असरबारे नकारात्मक जवाफ दिने महिलामा चिन्ताको समस्या बढी देखिएको थियो। यसबाहेक सकारात्मक जवाफ दिने महिलामा यो समस्या कम देखिएको छ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार