राप्रपामा पहिरोः काभ्रेमा जिल्ला अध्यक्षसहित वडा अध्यक्षहरु एमालेमा प्रवेश

२०७८ पुष २३ गते, शुक्रबार

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित उपाध्यक्ष, सचिव नेकपा एमालेमा प्रवेश गरेका छन् । १०औं जिल्ला अधिवेशनमा राप्रपा अध्यक्षसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले स्वागत गरेका थिए ।
राप्रपा जिल्ला उपाध्यक्ष एवं रोशी गाउँपालिका–१ बाट निर्वाचित वडा श्रीदाश लामा, जिल्ला सचिव रोशी गाउँपालिका–३बाट निर्वाचत वडा अध्यक्ष धनजित लामा एमाले प्रवेश गरेका हुन् । त्यसैगरी क्रान्तिकारी माओवादीबाट निर्वाचित रोशी गाउँपालिका(४ का वडाअध्यक्ष तेजबहादुर मगर पनि एमाले प्रवेश गरेका छन् ।

251 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal