नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)रसुवाको पार्टी कार्यालय उद्घाटन

२०७८ पुष १७ गते, शनिबार

काठमाण्डौ

अंग्रेज नया बर्षको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) रसुवाले पार्टी कार्यालय शुभारम्भ गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य सान्तेबा लामाले कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला नेपालमा भ्रष्टाचार, गरिब र कालोबजारी बढेको बताउनुभयो । पार्टी राम्रोसँग सञ्चालन गर्ने नसक्ने कारणले नेपालमा नेपाल कम्युनिष्ट पार्टी एकिकृतको समाजबादीको जन्म भएको उहाँको भनाई छ ।

जिल्ला कमिटि अध्यक्ष बिष्णु देवकोटाले नेपालमा कम्युनिष्ट पार्टीका पूर्खाहरुले जुन उद्धेश्यले कम्युनिष्ट पार्टीको स्थापना गरेको थिए, तर नेपालमा स्थापना अनुरुप कम्युनिष्ट पार्टीहरुले काम गर्ने नसकेको बताउनुभयो ।
जिल्ला कमिटि सचिव शिव लामिछानेले कार्यक्रम सन्चालन गर्नु भएको थियो।जिल्ला कमिटि उपाध्यक्ष बिनोद लामिछानेले देश र जनताको मर्म भावना अनुरुप पार्टी संचालन गर्न नसक्ने ब्यक्ति कम्युनिष्ट नहुने बताउनुभयो।

बागमति प्रदेश कमिटि सदस्य राम प्रशाद न्यौपानेले स्थानीतह हुदै प्रदेश र केन्द्र सम्म पार्टी विच सहकार्य र सहमतिले मात्र राष्ट्रको विकास निर्माण सम्भब हुनेमा जोड दिनुभयो ।रसुवाले पार्टी कार्यालय शुभारम्भ गरेको छ ।

162 Views

ताजा

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)

२०८१ चैत्र ८ गते, शुक्रबार

आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal