कलियुग अन्तिम अवस्थामा पुगेको ऊँ शान्ति धर्मालम्बी गुरुहरुहरुको भनाई

२०७८ पुष ९ गते, शुक्रबार

काठमाडौं । ऊँ शान्ति धर्मलम्बी गुरुहरुहरुले कलियुग अन्तिम अवस्था पुगेको धारणा राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुरुहरुहरुले कलियुग अन्तिम अवस्थामा पुगेर सतयुगमा प्रवेश गर्न लागेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै राजयोग प्रशिक्षक इन्द्रबहादुर चन्दले विश्व तथा देशभर मानिसहरुमाथि अत्याचार र अन्याय भएको भन्दै दुःख र अशान्ति मेटाउने तरिका परआत्माले मात्रै सिकाउने बताए ।
उनले मनलाई शान्ति राख्न र सम्पुर्ण समस्या हटाउन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रअन्तर्गत ईश्वरी विश्वविद्यालयमा पुगेर ७ दिनको कोष लिनसमेत आग्रह गरे । विश्वविद्यालयले ७ दिनको कोषमा सामान्य ज्ञान दिने उनले बताए । उने परआत्मा सबै आत्माको भगवान भएको जिकिर समेत उल्लेख गरे । उनले ईश्वरी विश्वविद्यायलको केन्द्रीय कार्यालय ठमेलमा रहेको जनाए । यो संसार परिवर्तनशील छ भन्दै उनले यो संसार अब बैष्णव हुने पनि बताए।
उनले परआत्मा भगवान गीताको दाता, शान्तिको दाता र आत्माको परिचय भएको सुनाए । उनले भने,‘मानिसहरुले निधारमा टिका लगाउनुको अर्थ आत्मा त्यही हुन्छ भन्ने हो । शरीरभित्र हुने आत्मा हो । परआत्मा निकारार हुनुहुन्छ ।’ निधारको बिचमा हुने आत्मालाई कसैले देख्न नसकिने उनले बताए ।
‘मन, बुद्धि र संस्कार गरेर आत्माको ३ भाग हुन्छन्, हाम्रो शरिरमा आत्मा रहन्छ । आत्मा विना शरीर चल्न सक्दैन् । आत्मा निस्केपछि मानिस मर्छ । ३ लोकहरु पृथ्वी, ब्रम्ह, विष्णु हुन् ।’ उनले भने । ‘परमधामबाट हामी यहाँ आएका हौ । संसारको सबै आत्माहरु परिवर्तनशील छन् । संसार विनासतर्फ अगाडि बढिरहेको छ ।’
नेपालमा जातीय द्धन्द्ध बढिरहेको आरोप लगाउँदै संसारमा कुनै जात नभई केवल मानिसमात्रै हुने उनको भनाई थियो । ईश्वरी आचरणमा जन्मिनेलाई ब्राम्हण भनिने उनले उल्लेख गरे । मानिसको वर्गीकरण जातिय नभई आचरणको आधारमा हुनुपर्नेमा उनले जोड दिए ।

159 Views

ताजा

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे

२०८२ फाल्गुन २६ गते, मंगलवार

भोलि भट्टराई भारत जाने

२०८२ फाल्गुन २६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२०८२ फाल्गुन २६ गते, मंगलवार

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

२०८२ फाल्गुन २६ गते, मंगलवार

गण्डकीमा एमाले र नेकपा शून्य

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal