युवा नेता शाही पनि कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बन्न लागेको जानकारी दिए । डोटीबाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर जितेका उनले पार्टीमा युवाको खाँचो रहेको बताए । पार्टीको केन्द्रीय समितिमा युवाहरुको सहभागिता भए पार्टी मजबुत हुने उनको तर्क छ । झन्डै ३० बर्ष अघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी नेपाल विद्यार्थी सघंका निवर्तमान केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले पार्टीको विभिन्न पदमा रही काम गरिसकेका छन् । राजनीतिसँगै समाजसेवामा पनि सक्रिय उनले सुदूरपश्चिम प्रदेशको सभापतिमा उठ्ने घोषणा गरेका थिए । नेपाली कांग्रेसको १४ आँै महाधिवेशन यही बिहीबारदेखि शनिबारसम्म काठमाडौँमा हुँदै छ ।
ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार