बर्दिया कांग्रेसको सभापतिमा राठौरको प्यानलै विजयी

२०७८ मंसिर १४ गते, मंगलवार

बर्दिया । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रताप सिंह राठौर निर्वाचित भएका छन् ।
मंगलबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सभापतिमा ८८० मतसहित राठौर निर्वाचित भएका हुन् । राठौर सभापति शेरबहादुर देउवा निकटका हुन् । पदाधिकारीमा राठौरको प्यानल नै विजयी बनेको छ ।
रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवार बनेका भुवनेश्वर चौधरी पराजित भएका छन् । चौधरीले ६७८ मत पाएका थिए ।
उप–सभापतिमा गोविन्दप्रसाद थारु र सोदे विष्ट विजयी भएका छन् । सचिवमा मीनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् । सह–सचिवमा तिलक लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । बर्दिया कांग्रेसमा यसअघि सञ्जयकुमार गौतम सभापति थिए ।

167 Views

ताजा

निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

२०८२ पुष २५ गते, शुक्रबार

निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

२०८२ पुष २५ गते, शुक्रबार

नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै

२०८२ पुष २५ गते, शुक्रबार

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

२०८२ पुष २४ गते, बिहीबार

सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट

२०८२ पुष २४ गते, बिहीबार

‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?

२०८२ पुष २४ गते, बिहीबार

इक्यानको सचिवमा सिलवालको उम्मेदवारी

२०८२ पुष २३ गते, बुधबार

वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु

२०८२ पुष २२ गते, मंगलवार

संस्थाको कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

२०८२ पुष २२ गते, मंगलवार

तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

२०८२ पुष २२ गते, मंगलवार

नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक

२०८२ पुष २२ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal