नेकपा एसबाट झलनाथ बने सम्मानित नेता
२०७८ आश्विन ३१ गते, आईतवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशन (अपानीमा) मा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो ।
92 Views