दैलेखमा बस दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । शनिबार राति ८ बजे सुर्खेतबाट कालिकोट हुँदै जुम्लाका लागि छुटेको बस दैलेखमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ दारेभिरमा बस दुर्घटनामा परेको हो । यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । ना ६ ख ९२२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो । मृतक अछामका हुन् ।
प्राप्त जानकारी अनुसार ७४ वर्षीय भक्तबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal