एमालेले दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने
२०७८ आश्विन १७ गते, आईतवार
काठमाडौँ । नेकपा एमाले पार्टीको दशौँ महाधिवेशन बुटवलमा आयोजना गर्ने बताएको छ । पार्टीले मंसिरमा हुने पार्टीको दशौँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको हो ।
शुक्रबारदेखि पार्टीको प्रथम विधान महाधिवेशनमा यस्तो घोषणा गरिएको हो । साथै, विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पारित भएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधान पनि पारित भएको छ ।
144 Views