‘क्या जमाना आ’ सीजन २यूट्युबको ट्रेन्डिङमा

काठमाडौं– सीपी पुडासैनीको निर्देशनमा तयार भएको हास्य श्रृंखला ‘क्या जमाना आ’ सीजन २ को पहिलो भागले दर्शकको मन जितेको छ ।
गाईजात्राको दिनदेखि प्रसारण प्रारम्भ भएको उक्त श्रृंखला यूट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।
श्रृंखलाको टाइटल गीतमा शशिविक्रम थापाको र सीपी पुडासैनीको संगीत निर्देशन रहेको छ ।
यो श्रृंखलाको पहिलो सीजन दर्शकमाझ अत्यन्त लोकप्रिय भएको थियो ।
केशव सापकोटा श्रृंखला निर्देशक रहेको यो श्रृंखलामा सी पी पुडासैनी, केशव सापकोटा, शेखर चापागाईं, जोसना सुबेदी, सिताराम दाहाल, एलिना श्रेष्ठ, दिपु खड्का, जगदिश अधिकारी, रश्मी श्रेष्ठ, रोमा बिष्ट, आयुसा कार्की, श्याम कार्की, नविन निरौला, उमाकान्त सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।शर्मिला चौलागाईं निर्मात्री रहेको यो श्रृंखला माता पिता प्रोडक्सनले तयार पारेको हो ।

श्रृंखलाका अधिकांश दृष्यको छायांकन काभ्रे जिल्लाको पात्लेखेतमा गरिएको छ ।
बिहिबार यो श्रृंखला ट्रेन्डिङको ४४ स्थानमा छ ।
‘क्या जमाना आ’ को दोस्रो सीजनको प्रसारण प्रत्येक सोमबार राति सवा ९ बजेदेखि योहो टेलिभिजन तथा चीरञ्जिबी प्रसाद पुडासैनी युट्युब च्यानलबाट एकै साथ प्रसारण भैरहेको छ ।
दोस्रो सजनको पहिलो भाग झण्डै एक लाख पटक हेरिएको छ ।

उक्त भागले छ सय बढी प्रतिक्रिया तथा छ हजार लाइक पाइउको छ ।https://youtu.be/lbucj-rANZY
ताजा

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबार
भीरकोटमा कृषि र पशु विकासमा परियोजना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा
२०८२ जेष्ठ २३ गते, शुक्रबार
वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?
२०८२ जेष्ठ २३ गते, शुक्रबार
जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक
२०८२ जेष्ठ २२ गते, बिहीबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार