हामी सरकारमा जान्छौँः चौधरी

२०७८ श्रावण १३ गते, बुधबार

काठमाडौँ । नेकपा एमालेका माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा जाने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने २२ जना एमाले सांसदहरुमध्ये १९ जना बुधबार दिउँसो बैठक बसिरहेका छन् । बैठककै क्रममा बाहिर निस्केका सांसद मेटमणि चौधरीले देउवालाई विश्वासको मत हालेका सांसदहरुको समूहबाट सरकारका जाने बताए।
सांसद चौधरीका अनुसार अहिले सरकारमा जाने र पछि संसदीय दलको बैठक बसेर अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउने तयारी छ ।

71 Views

ताजा

एनआरएनएको चुनाव गराउने जिम्मा घलेलाई

२०७८ माघ १ गते, शनिबार

एनआरएनएको चुनाव गराउने जिम्मा घलेलाई

२०७८ माघ १ गते, शनिबार

राजनीतिले बाटो बिरायोः उपसभापति गुरूङ

२०७८ माघ १ गते, शनिबार

भारतीय दादागिरी विरुद्ध चुइँक्क बोल्न सकेनन् गगन र विश्वप्रकाश

२०७८ माघ १ गते, शनिबार

भोलिदेखि ‘बुस्टर’ खोप दिइने

२०७८ माघ १ गते, शनिबार

अहिले नै लकडाउन नगरौँ, खोप अभियानलाई प्रभावकारी बनाऔँ– प्रधानमन्त्री देउवा

२०७८ माघ १ गते, शनिबार

लज्जास्पद हार बेहोरेपछि कोहलीले दिए राजीनामा

२०७८ माघ १ गते, शनिबार

६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दिपुर

२०७८ माघ १ गते, शनिबार

पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ माघ १ गते, शनिबार

पछिल्लो २४ घण्टामा ५०८७ जना नयाँ सङ्क्रमित थपिए

२०७८ पुष ३० गते, शुक्रबार

मेगा बैंकद्वारा भक्तपुरमा सीसीटीभी जडान गर्न सहयोग

२०७८ पुष ३० गते, शुक्रबार

लोकप्रिय

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal