शिल्पा शेट्टीद्वारा राज कुन्द्राको कम्पनीबाट राजीनामा

२०७८ श्रावण १० गते, आईतवार

एजेन्सी । पोर्नोग्राफिक सामग्री उत्पादन र वितरण गरेको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले कुन्द्राको कम्पनीबाट राजीनामा दिएकी छिन् । राज कुन्द्राको कम्पनी वियान इन्डष्ट्रिजको निर्देशक पदबाट शिल्पा शेट्टीले राजीनामा दिएको भारतीय मिडियाले जनाएका छन् । शिल्पा राजका अधिकांश व्यवसायमा सझेदार थिइन् ।
शिल्पा पनि मुम्बइ पुलिसको राडारमा छिन् । सूत्रका अनुसार क्राइम ब्रान्चको टिमले यो पूरा मामिलामा शिल्पाको संलग्नता कति छ भनेर जाँच गरिरहेको छ । क्राइम ब्रान्चको टिमले यसरी आएको पैसाबाट शिल्पाले कुनै लाभ लिइन् वा लिइनन् भन्ने पनि जाँच गरिरहेको छ ।

275 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal