आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि चल्ने

२०७८ श्रावण ९ गते, शनिबार

काठमाडौँ । लामो समयसम्म बन्द रहेको मध्यम तथा लामो दूरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । सरकारको निर्णय अनुसार आजदेखि ती गाडीहरु सञ्चालन हुने भएका हुन ।
यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।
तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ। नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।
काठमाडौँ प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो।

195 Views

ताजा

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

आजदेखि मेलम्चीको पानी काठमाडौंमा

२०८१ आश्विन २२ गते, मंगलवार

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

२०८१ आश्विन २२ गते, मंगलवार

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

२०८१ आश्विन २२ गते, मंगलवार

मङ्सिर २८ गते नेपाल पत्रकार महासङ्घको निर्वाचन

२०८१ आश्विन २० गते, आईतवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

च्याङ्ग्रा लिएर रारादेखि फेवासम्मको यात्रा

२०८१ आश्विन १९ गते, शनिबार

हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

२०८१ आश्विन १९ गते, शनिबार

प्रभु साहले सरकारलाई लगाए यस्तो आरोप

२०८१ आश्विन १९ गते, शनिबार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal