सार्वजनिक यातायात महासंघको आह्वानमा सांंकेतिक बिरोध
गणेश जि.सी.
काठमाडौं । सार्वजनिक यातायात महासंघको आह्वानमा आज आफ्नो घर ग्यारेजमा भएका सवारीसाधन चक्रपथको सडकमा ल्यार्इ सांकेतिक रुपमा बिरोध जनाएको छ ।
सार्बजनिक यातायात महासहासंघका अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा आज कलंकीबाटबाट सुरु भएको र्यालि बालाजु महाराजगन्ज, चाबहिल, कोटेश्वर हुदै यातायात कार्यालय एकान्तकुनामा पुगेर कोणसभामा परिणत भएर समापन भएको थियो ।
सार्बजनिक यातायात क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाइ कोभिड १९ खोप भ्याक्सिन लगाउनु पर्ने , २०६५ को बैज्ञानिक भाडा निति अनुसार भाडा वृद्धि गर्नू पर्ने, मौद्रिक नितिमा यातायातलाइ समायोजन गरि बैक ब्याज छुट गर्नू पर्ने, बिभिन्न राजनीतिक आन्दोलन, लामो जनयुद्धका कारणले सन्चालन नभएर पनि २० बर्से अबधि पुरा भएका सवारी साधनको ५ बर्ष म्याद थप गर्नु पर्ने, लकडाउनको अबधिभरको बिमा अबधिलाइ समायोजन गर्नु पर्ने, सडक एन कानुन सम्सोधन एक आपसमा बाझिदा लाइसेन्स नवीकरणमा देखियको समस्या दुर्घटना जोखिम ट्राफिक जरिबाना तथा कारबाहि सडक सुरक्षा निति पारदर्शी नभएकोले प्राबिधिक समेत प्रयोग गरि सडक सुधार सहित कार्यान्वयनको माग गर्दै १८ दिनदेखि आन्दोलनरत यातायात ब्यबस्सयि मजदुरको बाक्लो उपस्थित रहेको उक्त र्यालिका कारण आज दिनभर जसो उपत्यकाको आवत जावतमा समस्या देखिएको थियो । यातायातका साधनमा प्रयोग हुने पार्ट्स तथा इन्धनको मुल्य बडेको र त्यस अनुसार समायोजन नभएकोले भाडा समायोजन गर्नु पर्ने सहभागीहरु बताउछन् ।
बिगत १८ दिनदेखि आन्दोलनरत यातायातका मजदुर ब्यबसायिहरु अझै सरकारले आफ्नो मागको सुनुवाइ नगरे आफ्ना सवारिका साधनको चाबि बुझाउन बाध्य हुने सह अध्यक्ष किरण कुमार रिजालले बताउनुभयो । आफ्ना महासङ्हलाइ झोले महासङ्ह भन्नेहरुलाइ आन्दोलनमा आएर हेर्न आब्वान गर्दै बाध्यताले आन्दोलन गर्नु परेको भन्दै महासङ्घका अध्यक्ष डोलनाथ खनालले ब्यबसायिका जायज माग पुरा गर्न सरकारसँग माग गर्नु भयो ।



ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





