फेरि माछापुच्छ्रे बैंक लिमिटेडले सबैलाई पुग्निगरी ३० कित्ता असार ३१ गतेबाट निष्काशन

२०७८ असार २३ गते, बुधबार

माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए संगै असार ३१ गतेबाट निष्काशन गर्न लागेको छ। बैंकले ‘१० बर्ष ,८.५ % माछापुच्छ्रे डिबेंचर २०८७’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति प्राप्त भएको हो।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ३० लाख कित्ताको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति असार १६ पाएको छ ।

सो ऋणपत्रहरु मध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ। यस बैंकको उक्त ऋणपत्रमा बिक्री प्रबन्धक तथा निष्कासनको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिको ८.५०% व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यो बैंकको ऋणपत्र असार ३१ गते आइतबारबाट निष्कासन गरिने छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।उक्त ऋणपत्रमा लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।

3749 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal