पोर्न भिडियो बनाएको आरोप लागेकी बलिउड अभिनेत्री गहना जेलबाट छुटिन्

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ धरौटीमा जेलबाट छुटेकी छिन् । उनलाई अश्लिील फिल्म बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको आरोपमा मुम्बइ क्राइम ब्रान्चको प्रोपर्टी सेलले गिरफ्तार गरेको थियो । तीन जनाले आफूहरुमाथि पोर्न भिडियो बनाउन दबाब दिइएको भन्दै उजुरी दिएपछि गहनालाई ६ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।
एक समाचार पोर्टलसँग कुरा गर्दै मुम्बइ पुलिसका एक बरिष्ठ अधिकारीले गहनाले ८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको बताएका थिए । यी भिडियो हेर्न सब्सक्राइब गर्नुपर्छ जसवापत २ हजार रुपैयाँ तिर्नुपर्छ । ३२ वर्षकी गहनाको वास्तविक नाम वन्दरा तिवारी हो । उनले भोपालबाट रोबोटिक साइन्समा इन्जिनियरिङ गरेकी छिन् ।
गहना स्टार प्लसको शो बहनों मा मुख्य भूमिकामा देखिएकी थिइन् । २०१२ मा गहनाले मिस एसिया बिकिनी कन्टेस्ट जितेकी थिइन् । यसका अलावा विगत ६ वर्षमा उनले दक्षिण भारतका ३० भन्दा धेरै फिल्ममा काम गरिसकेकी छिन् । गहनाले अल्ट बालाजीको वेब सिरिज गंदी बात तथा उल्लुका वेब सिरिजमा काम गरेकी छिन् ।
पाँच महिनाको प्रयासपछि धरौटीमा छुटेकी गहना देशबाहिर जान भने पाउने छैनन् । यो अवधि उनी भायखाल जेलमा थिइन् । गत महिना कोरोना संक्रमणबाट ठिक भएकी उनलाई स्टेक भएको थियो । गहनाले संघर्ष गरिरहेका अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो बनाउँथिन् ।
ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार