अँगालो हाल्दा सम्बन्धका साथै स्वास्थ्यमा पुग्छ विभिन्न फाइदा
एजेन्सी
आफ्नो पार्टनरलाई अँगालो हाल्दा जस्तो महसुस हुन्छ, त्योभन्दा सुन्दर अरु के हुनसक्ला र रु जुन भावनालाई शब्दमार्फत् बयान गर्न सकिँदैन, ती भावनालाई प्रेमपूर्वक अँगालो हालेर गर्न सकिन्छ । यो हग डेमा आफ्नो पार्टनरका साथै आफ्नो अभिभावक, भाइ, बहिनी, साथीभाइलाई पनि एउटा प्रेमिल अँगालो हाल्नुहोस् किनभने कसैलाई अँगालो हाल्दा निकै आनन्द महसुस हुनुका साथै स्वास्थ्यलाई पनि विभिन्न फाइदा पुग्छ । आउनुहोस्, अँगालो हाल्नुका फाइदा के के छन्, त्यसबारे जानकारी लिऔंः
१। मुटुका लागि फाइदाजनकः
एक शोधका अनुसार अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।
२। रक्तचाप कम हुन्छः
वैज्ञानिकका अनुसार अँगालो हाल्दा रक्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ । ५९ मानिसमाथि भएको एक अनुसन्धानमा बताइए अनुसार जो मानिसहरु आफ्ना पार्टनरलाई अँगालो हालिरहन्छन् उनीहरुको रक्तचाप नियन्त्रणमा रहन्छ ।
३। तनाव कम हुन्छः
थुप्रै अनुसन्धानमा बताइए अनुसार कुनै विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीब्र हुन्छ ।
४। मूड फ्रेश हुन्छः
शोधकर्ताका अनुसार अँगालो हाल्दा मानिसको मूड पनि ठिक हुन्छ । वास्तवमा जब तपाईं कसैलाई अँगालो हाल्नुहुन्छ तब तपाईंको दिमागमा सेरोटोनिन हर्मोन अत्यधिक मात्रामा श्राव हुन्छ जसले तपाईंका मूड फ्रेश गर्न मद्दत गर्छ । अँगालो हाल्दा व्यक्तिको काम गर्ने क्षमता पनि बढ्छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





