युरोकप अपराजित इटालीलाई युवा टर्कीको चुनौती
एजेन्सी
युरोकपको सुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ ।
प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए ।
टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ ।
यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै खेल जितेको छ । त्यस्तै, हेड टु हेडमा पनि इटली नै अघि छ । टर्कीविरुद्ध उसले अहिलेसम्म खेलेका सबै ३ खेल जितेको छ ।
इटलीले २०१८ यता कुनै पनि खेल हारेको छैन र २०२१ मा एक गोल पनि खाएको छैन । पछिल्लो समय चेक गणतन्त्रविरुद्ध इटलीले निकै उत्कृष्ट खेल देखाएको थियो, युरोअघिको यस वार्मअप खेलमा उसले ४–० को जित निकाल्यो । यस खेलमा इटलीका तीनवटै स्ट्राइकर लोरेन्जो इन्जाघी, सिरो बेरार्डी र सिरो इम्मोबिल सबै फर्ममा देखिएका थिए ।
सन् १९६८ को युरोकप विजेता इटली सन् २००० र २०१२ मा पनि प्रतियोगिताको फाइनलमा पुगेको थियो । टर्कीले आजको खेलसँगै आफ्नो चौथो युरो यात्रा थालनी गर्नेछ । यसअघिका तीन संस्करणमध्ये उसले सन् २००८ मा सेमिफाइनल यात्रा गरेको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





