मेलम्चीको पानी एक महिना नआउने

२०७८ जेष्ठ २० गते, बिहीबार

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी करिब एक महिना नआउने भएको छ। हाल परीक्षणका क्रममा रहेको सो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंका धारामा आउने गरेको थियो।
तर असार १ गतेदेखि करिब १ महिना धारामा मेलम्चीको पानी नआउने भएको हो। मेलम्ची खानेपानी आयोजनाले असार १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने जनाएको छ। आयोजनाका अनुसार हाल परीक्षणमा रहेको वितरणको अवधि असार १ मा सकिँदै छ। फागुन १० बाट सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो। तीन महिनाको परीक्षण अवधि सकिएको छ। र असार १ गतेदेखि सुरुङ खाली गराउन थालिने छ । सुरुङ खाली भएपछि इन्जिनियरहरुले सुरुङको परीक्षण गर्नेछन्। कुनै त्रुटी नभेटिए फेरि पानी वितरण शुरु हुनेछ। यदि त्रुटी फेला परेमा निर्माण कम्पनीले फेरि मर्मत गर्नुपर्ने हुन्छ।सुरुङ खाली भएपछि परीक्षण गर्न कम्तिमा १० दिन लाग्ने आयोजनाले जनाएको छ।
मेलम्चीको पानी नआउने भएपछि काठमाडौंमा पानीको अभाव हुनसक्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

248 Views

ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal