नेपाली भाषालाई चौधौ स्थानको मान्यता

२०७८ बैशाख १९ गते, आईतवार

काठमाडौं । लायन्स क्लब अन्तरास्ट्रीय ले नेपाली नेपाली भाषालाईलाई चौधौ स्थानमा मान्यता दियको छ ।
अबदेखी लायन्स क्लब अन्तरास्ट्रियको प्रत्येक बर्ष हुने कन्भेन्सनमा नेपाली भाषामा पनि सुन्न सकिने भएको छ । यस भन्दा अगाडि अंग्रेजी वा अन्य भाषामा सुन्न पर्ने थियो । आजकाल नेपालीहरुको लायन्स प्रति सहभागिता बड्दै गएको समाजसेवामा अग्र स्थानमा रहेकोले लायन्स अन्तरास्ट्रीयले नेपाली भाषालाई मान्यता दियको एलसिआइएफ एरिया लिडर तथा इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार बालकृष्ण बुर्लाकोटिले बताउनु भयो । यो हामी नेपाली लायन्सहरुलाई खुशिको कुरा हो । यसको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्नुृ हुने पुर्ब इन्टरनेशनल डाईरेक्टर सन्जय खेतान प्रति आभार ब्यक्त गर्नु भयो र्। इन्टरनेशनल डाईरेक्टर आफु निर्वाचित भए नेपालको नाम बिश्वमा चिनाउने र नेपालमा बिभिन्न स्थाई प्रोजेक्ट भित्राउन पहल गर्ने समेत बुर्लाकोटिले जानकारि दिनु भयो ।

459 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal