ऊर्जामन्त्री रायमाझीमा कोरोना संक्रमण पुष्टी

२०७८ बैशाख १४ गते, मंगलवार

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले जानकारी दिए ।
केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको खत्रीको भनाइ छ ।

218 Views

ताजा

‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा

२०८२ मंसिर २५ गते, बिहीबार

‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा

२०८२ मंसिर २५ गते, बिहीबार

दोस्रो हप्तामा ‘अभिमन्यु’

२०८२ मंसिर २५ गते, बिहीबार

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

२०८२ मंसिर २५ गते, बिहीबार

राजापुर गोलीकाण्डका आरोपी कैलालीबाट पक्राउ

२०८२ मंसिर २५ गते, बिहीबार

आगामी पुसमा ‘झरीपछिको इन्द्रेणी’

२०८२ मंसिर २५ गते, बिहीबार

उच्च अदालत बुटवलमा आज रवि र छविको मुद्दाको पेसी

२०८२ मंसिर २५ गते, बिहीबार

चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा

२०८२ मंसिर २४ गते, बुधबार

आज भव्यरुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२०८२ मंसिर २४ गते, बुधबार

समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड

२०८२ मंसिर २४ गते, बुधबार

आज लुम्बिनी र काठमाण्डु भिड्दै

२०८२ मंसिर २४ गते, बुधबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal