सक्किगोनी छोडेर ”राम्रो म” बनाउदै धतुरे

२०७७ चैत्र २६ गते, बिहीबार

काठमाण्डौ

कान्तिपुर टेलिभिजन बाट आफ्नो अभिनय यात्रा शुरु गरेर यतिखेर चर्चा को शिखर मा रहेका चर्चित हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी धतुरेले चर्चित हाँस्य टेलिश्रृंखला सक्किगोनी छोडेर नयाँ हास्यँ टेलिश्रृंखला “राम्रो म” बनाउने भएका छन् ।

धतुरेू पात्र ले ख्याति कमाएका सी पी पुडासैनी ले यस अघि पनि चर्चित हाँस्य टेलिश्रृंखला हरु। के जमाना आ (नेपाल टेलिभिजन)। , क्या जमाना आ ! (एपि वान एच डि) , हे सिटामोल ( नाइस टेलिभिजन) मा लेखन र निर्देशन गरिसकेका छन । माता पिता प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण हुन लागेको यस हाँस्य टेलिश्रृंखला मा चर्चित हाँस्य कलाकार हरु ( राम चन्द्र अधिकारी , केशब सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल,सोनाम लामा , रुपेश यादव ,सिताराम श्रेष्ठ , दिपु खड्का, सिताराम दाहाल, सानु बोगटी,प्रमोद खनाल लगायत अन्य थुप्रै कलाकार हरु हाँस्य प्रस्तुती रहेको छ ।

हाँस्य टेलिश्रृंखला ”राम्रो म” को शिर्ष गित तयार भएर मिक्सिङ मा रहेको जसमा स्वर राजेश पायल राई , शब्द प्रकाश पुञ्ज र संगीत शशी बिक्रम थापा रहेको छ भने हाँस्य टेलिश्रृंखला को नाम आफैले जुराएको साथै लेखनरनिर्देशन सी पी पुडासैनी स्वयंमआफ्नै हुने उनले बताए । बैशाख को अन्तिम साता प्रसारण मा आउन लागेको यस हाँस्य टेलिश्रृंखला को टेलिभिजन पाट्नर भने फाइनल नभइसकेको तर युट्युब पाट्नर चिरञ्जीवी प्रसाद पुडासैनी युट्युब च्यानल रहेको समेत उनले जानकारी दिए।

737 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal