दोश्रो मुवॉथाई राष्ट्रिय खेल सम्पन्न

२०७७ चैत्र १५ गते, आईतवार

काठमाण्डौ । यही मिति २०७७ चैत १४ गते शनिबार गोकर्णेश्वर नगर कमिटिको आययोजनामा दोश्रो मुवॉथार्इ राष्ट्रिय खेल गोकर्णेश्र मन्दिर परिसरमा सम्पन्न भयो ।
यस कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगर प्रमुखले गरेका थिए भने अतिथिहरुमा गोकर्णेश्वर नगर उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल, अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा लगायतका २५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो भने यस खेललाई प्रमखु अतिथि सन्तोष चालिसेले पानसमा बत्ती बोलर समुदघाटन गरेका थिए ।
यस मुवॉथाइ खेल विहान ११ बजेदेखि शुरु भएर दिउसो ५ बजे सम्पन्न भयो खेल प्रेमिहरुको बाक्लो भिड रहेको थियो ।
उक्त खेलमा देशभरका खेलाडीहरुको सहभागितामा १४ खेल समावेश गरिएको थियो । खेलमा १८ जना खेलाडी सहभागी मध्य २ जना महिला सहभागी भएका थियो । जसमा ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जी¨ शेर्पा , प्रविन राई र नवराज पराजुलीले हात पारे, ५१ के।जीको वेल्ट खेलमा अन्नन राई र लोप्साङ तामा¨ले जितेका छन् । भने ५४ के।जी ६० के।जी। ६३ के.जी. ६७ के.जी. ७२ के.जीमा क्रमस हेवी राई , सन्दीप तामा¨ , दावा फुन्जो शेर्पा , अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जित्न सफल भए भने महिला तर्फको ५१ के।जीमा देनिका राईले वेल्ड जित्न सफल भईन ।
उक्त खेलका विजेता खेलाडीहरुलाइ प्रमखु अतिथि सन्तोष चालिसे लगायत उपप्रमुख शान्ति नेपाल सल्लाहकार दिपक रिसाल लगायतकाले वेल्ट र मेडल वितरण गरेका थिए यश आयोजनाको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक रहेको थियो सो कार्यक्रममा म्याक्स मुवाँथाई क्लब का अध्यक्ष तथा प्रशिक्षक सानू कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय मुवाँथाई संघका प्रमुख प्रशिक्षक तथा अध्यक्षले अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा सह–सम्पादक योगेन्द्र चौलागाईं संवाददाता अंकध्वज मोते र रोशन ज्ञवाली लाई प्रशंसा–पत्र द्वारा सम्मान गर्दै अर्थ सवाल साप्ताहिकले गोकर्णेश्वर मुवाथाई नगर कमिटिद्धारा आयोजित नेपाल मुवाँथाई च्याम्पियन २०२१ लाई सफल पार्नका लागि मिडिया पार्टनरको रुपमा पुर्याउनु भएको अमुल्य सहयोग यो कमिटिले कहिल्यै नभुल्ने भन्दै निकै प्रशंसा गरेका थिए यस खेलका आयोजक अध्यक्ष सानु श्रेष्ठले समापन गरेका थिए ।

384 Views

ताजा

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

आजदेखि मेलम्चीको पानी काठमाडौंमा

२०८१ आश्विन २२ गते, मंगलवार

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

२०८१ आश्विन २२ गते, मंगलवार

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

२०८१ आश्विन २२ गते, मंगलवार

मङ्सिर २८ गते नेपाल पत्रकार महासङ्घको निर्वाचन

२०८१ आश्विन २० गते, आईतवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

च्याङ्ग्रा लिएर रारादेखि फेवासम्मको यात्रा

२०८१ आश्विन १९ गते, शनिबार

हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

२०८१ आश्विन १९ गते, शनिबार

प्रभु साहले सरकारलाई लगाए यस्तो आरोप

२०८१ आश्विन १९ गते, शनिबार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal