बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

२०७७ चैत्र ३ गते, मंगलवार

सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।
सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो। झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए।
अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए।

44 Views

ताजा

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

रोनाल्डोको नया कीर्तिमान

२०७८ असार १ गते, मंगलवार

सुशान्तको यादमा रिया लेख्छिन्, ‘प्लिज, फर्केर आउ’

२०७८ असार १ गते, मंगलवार

सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने

२०७८ असार १ गते, मंगलवार

फ्रान्सविरुद्ध जर्मनी : यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

२०७८ जेष्ठ २८ गते, शुक्रबार

हराएकी मायाको खोजी गरिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २८ गते, शुक्रबार

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal