केही दिनभित्रै घरघरमा मेलम्चीको पानी: ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै घरघरमा मेलम्चीको पानी वितरण हुने बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन । हामी निरन्तर अघि बढिरहेका छौं । हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ । केही दिनभित्रै धारा–धारामा पानी आउनेछ,’ उनले भने ।
आफ्नो कार्यकालमा विकास–निर्माणमा नेपालले युगान्तकारी परिवर्तन गरेको उनले दाबी गरे । सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको उनको आरोप थियो ।
नेपालले गरिब देश हुँदाहुँदै पनि अन्य समृद्ध देशको दाँजोमा कोभिड १९ महामारी व्यवस्थापनमा उत्कृष्ट काम गरेको उनको दाबी छ ।
ताजा

याे तस्बिरले के सिख् दिदै छ त यदि असल पिता पति र छाेरा बन्नु छ भने पिडित नारिकाे कदर गरौ।
२०७९ श्रावण २५ गते, बुधबार
याे तस्बिरले के सिख् दिदै छ त यदि असल पिता पति र छाेरा बन्नु छ भने पिडित नारिकाे कदर गरौ।
२०७९ श्रावण २५ गते, बुधबार
जान्नु हाेस् भगवान शिवको उपासना गर्दा गर्न नहुने गल्ती!देख्ने बितिकै फोटो छोई ॐ लेखि शेयर गरौं !ॐॐॐ
२०७९ श्रावण २५ गते, बुधबार
निर्मला पन्तको ब,लात्कारी भनिएका दिलीप बिष्टले फेरि स,माते अर्की युवती !
२०७९ श्रावण २४ गते, मंगलवार
धरानका मेयर हर्क साम्पाङलाई वरिष्ठ गायक दीप श्रेष्ठको साथ, सघाउन फिल्डमै पुगे,
२०७९ श्रावण २४ गते, मंगलवार
छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी आमाको खसेर मृ,त्यु
२०७९ श्रावण २४ गते, मंगलवार
चि,न्तै चि,न्ताले पल शाहको अनुहारमा चाउरी, आजसम्म छुट्न नदिनुमा ठूलै नेताको हात !
२०७९ श्रावण २४ गते, मंगलवार
यि युवा जसले नेपाललाई 23 औ पटक सगरमाथा आरोहण गरि विश्वभर चिनाउन सफल भए हार्दिक बधाई।
२०७९ श्रावण २४ गते, मंगलवार
ललितपुर साना गाउँबाट उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी रमिला सधैका लागि अ,स्ताईन…
२०७९ श्रावण २४ गते, मंगलवार
समान बिचार र एजेन्डा राख्ने दलसँग परिवार दलले सहकार्य गर्ने
२०७९ श्रावण २४ गते, मंगलवार
साउनको चौथो सोमबार प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएको बस दु,र्घटना हुँदा १४ जना घा,इते…
२०७९ श्रावण २४ गते, मंगलवारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार