संघीय सहकारी विभागको रजिष्ट्रारमा लीलाप्रसाद शर्मा

२०७७ फाल्गुन २६ गते, बुधबार


दिपु खड्का
काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी लीलाप्रसाद शर्माले प्राप्त गर्नुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो । शर्माले फागुन २६ गतेबाट विभागको जिम्मेवारी सम्हाल्नु भएको छ । शर्मा यसअघि भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्य सचिव रहनुभएको थियो । रजिष्ट्रार डा।टोकराज पाण्डेलाई सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेपछि शर्मालाई विभागको जिम्मेवारी दिइएको हो । पाण्डेले २०७५ फागुन २९ गते विभागको रजिष्ट्रारको जिम्मेवारी सम्हाल्नुभएको थियो ।बुधबार नै पाण्डेको बिदाइ तथा शर्माको स्वागत कार्यक्रम गरेको विभागले जनाएको छ्।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal