बर्दियामा जेष्ठ राजनीतिज्ञलाई कांग्रेसद्वारा सम्मान

२०७७ फाल्गुन २६ गते, बुधबार

बर्दिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. २ ले जेष्ठ राजनीतिज्ञहरूलाई बधाई तथा सम्मान गरेको छ । क्षेत्रीय सभापति दीपकजंग शाहको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य किशोरसिंह राठौर प्रमुख अतिथि रहेका थिए । राठौरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।
कार्यक्रममा क्षेत्र नं. २ का सभापति दीपकजंग शाहका साथै केन्द्रीय सदस्यद्वय किशोरसिंह राठौर र डा.गोपाल दहित, संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना, पूर्वसभापति अरुणप्रकाश सिंह राठौर, नेताहरू सुदीप विष्ट, जीवन मल्ल, देवमान थारु, जग्गाप्रसाद पाण्डे, रामचन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमाले र माओवादीबाट करीव ३० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिस्टहरूको व्यक्तिगत स्वार्थ र भ्रष्टाचारबाट दिक्क भएर आफूहरू कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जनाएका छन् ।

331 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal