प्रधानमन्त्रीको अफर आए स्वीकार्छुः देउवा

२०७७ फाल्गुन १९ गते, बुधबार

काठमाडौँ । । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर आए स्वीकार गर्ने बताएका छन् । वुधबार चितवनमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा देउवाले आफूले प्रधानमन्त्री नमागेको तर प्रस्ताव आएमा आफू तयार रहेको दावी गरेका छन् ।
संसद विघटनपछि नेकपा राजनीतिक रुपमा विभाजनका फाइदा उठाउन तयार भएको देउवालाई प्रचण्ड माधव पक्षले प्रधानमन्त्रीका अफर गरेका थिए ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’ उनले आफ्ना पार्टीका नेता रामचन्द्र पौडेलले काँग्रेस प्रतिपक्षी नै बस्नुपर्छ भन्ने भनाइको जवाफ दिँदै भने, ‘अरु पार्टीको ९प्राधनमन्त्री० हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो । तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’
उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’

337 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal