चीनले नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप सहुलियत अनुदानमा खोप दिने बताउनुभएको हो ।
यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ । सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ ।

73 Views

ताजा

नारायणहिटीको श्रीपेच चोरी गर्न खोज्ने खेमबहादुर घर्ति पक्राउ

२०७८ आश्विन ८ गते, शुक्रबार

नारायणहिटीको श्रीपेच चोरी गर्न खोज्ने खेमबहादुर घर्ति पक्राउ

२०७८ आश्विन ८ गते, शुक्रबार

प्रेस काउन्सिलले सुरू गर्यो ‘इयर बुक’

२०७८ आश्विन ८ गते, शुक्रबार

बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०ः०२ बजे शुभ

२०७८ आश्विन ८ गते, शुक्रबार

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु

२०७८ आश्विन ६ गते, बुधबार

असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुल्दै

२०७८ आश्विन ६ गते, बुधबार

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

२०७८ आश्विन ६ गते, बुधबार

यमनाथ घिमिरे क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

२०७८ आश्विन ५ गते, मंगलवार

मिस नेपाल युएसको १० औं संस्करणमा १० प्रतियोगी भिड्ने

२०७८ आश्विन ५ गते, मंगलवार

काठमाण्डौमा ‘मिसेस नेपाल वर्ल्ड’ आयोजना हुँदै

२०७८ आश्विन ५ गते, मंगलवार

आगामी निर्वाचन जित्न १४ औं महाधिवेशनको भूमिका महत्वपूर्ण

२०७८ आश्विन ५ गते, मंगलवार

लोकप्रिय

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

फेरि माछापुच्छ्रे बैंक लिमिटेडले सबैलाई पुग्निगरी ३० कित्ता असार ३१ गतेबाट निष्काशन

२०७८ असार २३ गते, बुधबार

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

२०७८ असार २३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal