शृंखला खतिवडा वल्र्डलिंकको सद्भावना दूत

काठमाडौँ । नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले सुश्री शृंखला खतिवडालाई कम्पनीको सद्भावनादूतका रूपमा ल्याएको छ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येमा पर्छिन् । उनी आजका महिलाहरूको लागि प्रेरणादायी भुमिकामा छिन, जसले जीवनका हरेक पक्षमा अब्बल हुनुबाहेक अरू केही चाहिनन् ।
वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेको छ । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आफ्नो ऊर्जाशिल समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यक्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ ।”
सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले भनिन्, “नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वल्र्डलिंकले गरेको मेहनतको म सराहना गर्दछु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुशी छु । वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेको छ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वल्र्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।”
शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड(२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी “उत्कृष्ट बाह्रौ” मा पर्न सफल भएकी थिइन् र उनलाई “ब्युटी विथ अ पर्पोज अवार्ड” विजेता पनि घोषित गरिएको थियो । यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन् ।
सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्र्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भयो । उक्त कार्यक्रममा श्री दिलीप अग्रवाल(अध्यक्ष, श्री मनोज अग्रवाल, बोर्ड निर्देशक, श्री केशव नेपाल–प्रमुख कार्यकारी अधिकृत र सुश्री शृंखला खतिवडा उपस्थित थिए ।
ताजा

डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
युक्रेनको राजधानी किएभमा रुसको आक्रमण…..
२०७९ असार १३ गते, सोमबार
आमा मानसिक राेगी बुवाको भर्खरेै मृ,त्यु घरमा खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग ।
२०७९ असार १३ गते, सोमबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी हत्या।
२०७९ असार १३ गते, सोमबार
लोकदोहोरी गायिका दिलमायाको मृ’त्युबारे धेरै संकाहरू…..?
२०७९ असार १३ गते, सोमबार
अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो सहयोगको अपील, एक शेयरले उहाँको जिन्दगी बाँ”च्छ,सबैले शेयर गर्नुहोला।
२०७९ असार १२ गते, आईतवार
दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ
२०७९ असार १२ गते, आईतवार
अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…
२०७९ असार ११ गते, शनिबार
सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ घा,इते १ बेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी…..
२०७९ असार ११ गते, शनिबारलोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार
मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …
२०७९ जेष्ठ ३० गते, सोमबारमुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
२०७९ जेष्ठ ३० गते, सोमबारमौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार