ओलीले राजीनामा दिँदैनन्, हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊः ईश्वर पोखरेल

२०७७ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौँ । उप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन्। ‍शुक्रबार ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उप्रधानमन्त्री पोखरेलले हिम्मत भए संसदमा अविश्वासको प्रस्ताव ल्याउन दाहाल–नेपाल समूहलाई चुनौति दिए।
उनले भने, ‘तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्। संसदको सामना गर्छन्। हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ। त्यसको हामी डटेर सामना गर्छौँ। त्यसको परिणाम स्वीकार गर्छौँ।’ उनले प्रधानमन्त्री ओली लोकतन्त्रमा विश्वास गर्ने दावी गरे।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal