प्रधानमन्त्रीले पद छोड्दा राम्रो हुन्छः देउवा

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीले प्रधानमन्त्री पद छोड्दा राम्रो हुने बताएका छन् । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौँमा बुधबार आयोजित गोष्ठीमा बोल्दै देउवाले सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला सुनाइसकेकोले पद छोड्नु उपयुक्त हुने बताएका हुन् ।
‘अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत पुर्‍याउनुपर्‍यो होइन भने पद छोड्दा राम्रो हुन्छ,’ देउवाले भने, ‘तर, उहाँलाई यसो गर उसो गर भनेर हामीले भन्ने होइन उहाँकै पार्टीको कुरा हो ।’

370 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal