गितकार पान्डेको आफ्नो कथा मा सज्जा चौलागाईं
२०७७ फाल्गुन ११ गते, मंगलवार
गितकार गायत्री पान्डेको शब्द तथा आर के लामाको सङितमा आफ्नो कथा.. विश्व बजारमा आयको छ ।नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईं को सुमधुर आवाज रहेको गितमा एलिना रायमाझी र राजेस बि जि को जोडदार अभिनय देख्न सकिन्छ । ताज इन्टरटेन्ट्मेन्ट यु टुब च्यानल मार्फत विश्व बजारमा आयको यस गितको कथा सरद पान्डेको रहेको छ भने भिडियो निर्देसन राजकुमार मगरको रहेको छ
584 Views