असंवैधानिक कदम सच्चिएपछि कांग्रेस चुनावमा जान डराउनु हुन्‍नः डा. रिजाल

२०७७ फाल्गुन १० गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम सच्चिएपछि निर्वाचनमा जान कांग्रेसले डराउनु हुँदैन भनेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र अवसरः नेपाली कांग्रेसको भूमिका विषयक अन्तर्क्रियामा डा. रिजालले असंवैधानिक कदम नसच्चिदासम्म भने निर्वाचनमा जान नसकिने बताए ।
‘संविधान ठिक ठाउँमा आयो । सर्वोच्च अदालतले सही निर्णय गर्‍यो भने मंसिरमा निर्वाचनमा जाने विषयमा पार्टीले सोच्‍चुपर्छ,’ डा. रिजालले भने ।
प्रतिनिधि सभा विघटनका विषयमा व्यक्तिगत रूपमा नेताहरूका केही फरक धारणा आए पनि पार्टी संस्थागतरूपमा यो कदम अलोकतान्त्रिक र असंवैधानिक हो भन्‍नेमा एकढिक्का रहेको बताए ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal