मुलुकलाई पछाडि धकेल्ने कुरा स्वीकार हुँदैनः प्रधानमन्त्री ओली

२०७७ फाल्गुन ९ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न नसकिने बताउनु भएको छ।
राष्ट्रिय सेवा दलबाट दीक्षित क्याडेट विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक स्थिरता दिनु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले अब मुलक राजनीतिक स्थिरता र विकासमा अघि बढ्ने उल्लेख गर्दै समाजमा अराजकता र आपराधिक मानसिकता बढिरहेकोले नैतिकता र अनुशासनको बन्धन आवश्यक रहेकोमा जोड दिनुभयो । सेवा दलबाट दीक्षित क्याडेटहरुलाई प्राकृतिक विपद्, सामाजिक जागरण र विकासका जुनसुकै काममा लगाउन सकिने पनि उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलले स्थापना कालदेखि नै युवाहरुलाई अनुशासित र बफादार बनाउन सञ्चालन गरिएको तालिम प्रभावकारी रहेको बताउनु भयो ।
राष्ट्रिय सेवा दलले विद्यालय तथा महाविद्यालय तहमा अध्ययनरत युवाहरुलाई सेवा दलमा आबद्ध गराएर तालिम दिने गरेको छ ।

171 Views

ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१ माघ २७ गते, आईतवार

नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार

२०८१ माघ २७ गते, आईतवार

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

२०८१ माघ २७ गते, आईतवार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

२०८१ माघ २७ गते, आईतवार

इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड

२०८१ माघ २७ गते, आईतवार

उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

अब रारामा पर्यटक प्रहरी

२०८१ माघ २७ गते, आईतवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal