जनता समाजवादी पार्टीले ९ फागुनमा ७७ जिल्लामा प्रदर्शन गर्ने

२०७७ फाल्गुन ५ गते, बुधबार

काठमाडौँ । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध फागुन ९ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विघटनविरुद्धका कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रम घोषणा गरेको हो ।
बैठकले ९ गते देशभरिका सम्पूर्ण महानगर,उपमहानगर,नगर, गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसैदिन काठमाडौँको रत्‍न पार्कमा पार्टी निकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।

252 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal