नमस्ते नेपाल हातेमालो सामाजिक सस्था आफ्नै भबनमा

२०७७ माघ ३० गते, शुक्रबार

काठमाण्डौ नमस्ते नेपाल हातेमालो सामाजिक सस्था आफ्नै भबनमा सरेको छ ।मनोरन्जन परोपकार र लगानी छेत्र को पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान का साथ २०७० सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता रहि सन्चालन भयको सस्था प्राय रोजगारिको लागि बिदेश गएका परोपकारी ब्यक्तीहरु द्वारा संचालित सस्थामा करिब ३०० जना आजिबन सदस्य रहेको छ ।आजिबन सदस्यहरुको सहयोग विभिन्न संघ सस्था,तथा ब्यक्तिहरु को सहयोग र २०७३ मा सस्था द्वारा आयोजित महापुराण बाट सन्कलित रकम बाट निर्माण भएको भबनमा सम्पर्क कार्यालय बसपार्क बाट आफ्नै भबन तारकेस्वर ०६ पैयाटारमा कार्यालय सारेको अध्यक्ष जीवनराज वन्त ले जानकारी दिनु भयो / समाजसेबा पहिलो उद्देश्य रहेको सस्थाले यसभन्दा अगाडि ताप्लेजुङ आगोलागी मा १ लाख सहयोग सुनकोशी बाडिपिडित लाई सहयोग देबघाट आस्रम लाई सहयोग चेपाङ बिधालयमा सहयोग विभिन्न सेवाघर मा सहयोग तथा मृगौला पिडित ब्लड क्यान्सर पिडित आदि बिरामीहरुलाइ सहयोग गरिसकेको सस्थाका सचिब दिपु खड्काले बताउनु भयो ।

417 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal