जन्मजय तिमिल्सिनाद्वारा बर्दियामा चार दर्जन नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश

रोशन ज्ञवाली
बर्दिया । बर्दियामा नेपाली काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । केही दिनअघि मात्रै दर्जनौ नेकपा लगायत अन्य पार्टीका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेपछि यो श्रृंखला दिनानुदिन बढ्दै गएको छ ।
हिजो आइतबार पनि चार दर्जन भन्दा बढी नेकपा लगायत अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउनेमा नेपाली काँग्रेसका पूर्व सभापति अरुण सिंह राठौर एवं नेपाली कांग्रेसका संगठन विभागका केन्द्रीय सदस्य एवम् बर्दिया ठाकुरवाबाका विशेष अतिथि युवा नेता जन्मजय तिमिल्सिनाले र वडा सभापति विजया खनालको संयुक्त क्रियाशिल भेलामा ४ दर्जन बढीलाई नेता कार्यकर्तालाई नेपाली काँग्रेस पार्टीमा प्रवेश गराएका छन् ।
गृहजिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा सम्मेलनलाई आइतबार सम्बोधन गर्दै तिमिल्सिनाले कम्युनिस्टहरूको अशंबण्डाको राजनीतिले जनताले दुःख पाएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा नेता तिमिल्सिनाले नेकपाको सरकारले यो मुलुकमा केही पनि नगर्ने बताए । साथै तिमल्सिनाले कम्युनिस्टहरू सत्ता चलाउन असफल र निकम्मा भएको समेत बताए ।
‘गरिवका छोराछोरीले विद्यालय देख्न पाएका छैनन् । किताव हातमा छैन । कम्युनिस्ट नेताका छोराछोरीहरू महँगो स्कुलमा पढेका छन्’, उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा पनि सरकारले केही काम गर्न सकेको छैन ।’ कम्युनिस्टहरू कमिशनमा लागेर देशलाई भ्रष्टाचारमा डुबाएको तिमिल्सिनाले आरोप लगाए ।


ताजा

रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवार
चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित
२०७९ जेष्ठ १ गते, आईतवार
टीकापुर– ५ मा रेशम चौधरीको प्यानलै विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
जनकपुरमा कांग्रेसका बागी मनोज साहको ७ गुणा बढी मत
२०७९ जेष्ठ १ गते, आईतवार
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राप्रपाको प्यानलै विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
मतान्तर बढाउँदै बालेन शाह, पछ्याउँदै स्थापित
२०७९ जेष्ठ १ गते, आईतवार
जनकपुरधाम–१ मा काँग्रेसको पुरै प्यानल विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
आजदेखि सातामा दुई दिन बिदा
२०७९ जेष्ठ १ गते, आईतवार
भरतपुरमा रेणुलाई पछयाउँदै सुवेदी
२०७९ बैशाख ३१ गते, शनिबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार