नर्भिकमा र्चौथो पटकको शल्यक्रियाबाट बच्चा जन्मियो, आमा र बच्चाको अवस्थामा सामान्य
काठमाडौं । आफै मानिकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।
बरिष्ठ प्रशुतितथा स्त्री रोग बिशेषज्ञ एव ंल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रिया मार्फत प्रशुति गराएकी हुन । पहिलो र दोश्रो पटक प्रसुतीगृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएकाथिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।
सामान्यतः एक पटक शल्यक्रियामार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ ।
’मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन ।तर अहिले म साह्रै खुशी छ ु।दुई पटकसम्मको खेर गएका ेथियो ।’उनले भनिन’तेस्रो पटक बच्चा भएपछि मलाई हँुदैन भन्ने लागेको थियो । डा नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’
चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दर्लभ घट्ना रहेको डा नुतन शर्माको भनाइ छ ।
सामान्यतःनर्मल डेलिभरीबाट बच्चा जन्मिनुआमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आंकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ डा. शर्माले भनिन तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन भन्ने गलत मान्यतालाई हामीले सम्भव बनाएका छौ ।
’दुई वटा बच्चा खेर गएपछि तीनवर्ष अघि उहाँ बच्चा जन्माउने योजना लिएर आउनुभएको थियो । उहाँको तेश्रो बच्चा सफलतापुर्वक जन्मियो ।
उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा. शर्माले भनिन,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दापनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र दुवै जनालाई केही दिनमा डिस्जार्च गरिने डा. शर्माले बताइन ।
ताजा
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै
२०८३ आश्विन १० गते, शनिबार
एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर
२०८३ आश्विन १० गते, शनिबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
२०८३ आश्विन ९ गते, शुक्रबार
प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने
२०८३ आश्विन ९ गते, शुक्रबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





