रत्नपार्कमा प्रचण्ड–नेपाल पक्षको प्रदर्शन

२०७७ माघ २२ गते, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध आयोजित आम हडतालमा बिहीबार बिहानदेखि बागवजार , भोटाहिटी , जमल , रत्नपार्क क्षेत्रमा जुलुसहरु भइरहेका छन् ।
नेकपा प्रवक्ता एवम् आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहानैदेखि ती जुलुसहरुको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रको प्रदर्शनमा अनेरास्ववियू र मजदुरको टोली खटिएको छ । टोलीमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , मजदुर नेता जगत सिंखडा , विद्यार्थी नेता सुरेन्द्र बस्नेत , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , आरती लामा , पवन कार्की लगायतको सहभागिता रहेको छ ।
बागवजारवाट विहानै अनेरास्ववियूका पुर्व अध्यक्ष रमेश मल्ल , तिलकराज भण्डारी , रविनजंग बस्नेत , सपिम खरेल सहितको टोली गिरफ्तार गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।

41 Views

ताजा

सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

समाजसेवामा सक्रिय बन्दै माकलवारीको उद्यमशील महिला समूह

२०७८ असार ७ गते, सोमबार

पोर्न भिडियो बनाएको आरोप लागेकी बलिउड अभिनेत्री गहना जेलबाट छुटिन्

२०७८ असार ७ गते, सोमबार

सेनाका जवानले ब्यारेकभित्रै आफैलाई गोली हाने

२०७८ असार ७ गते, सोमबार

म छोड्दिँनः देउवा

२०७८ असार ७ गते, सोमबार

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

२०७८ असार ७ गते, सोमबार

भोलिदेखि उपत्यकामा कुन बार कुन पसल खुल्छ ?

२०७८ असार ७ गते, सोमबार

कोरोना महामारीले योगको महत्व झन् बढ्यो

२०७८ असार ७ गते, सोमबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal