आम हड्तालमा नेकपाका दर्जनौँ नेता कार्यकर्ता पक्राउ
२०७७ माघ २२ गते, बिहीबार
काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहले बन्द गराउँदै हिड्ने दर्जनौलाई प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि छन् । उनी कलंकीबाट पक्राउ परेकी हुन् । शाक्यसहित कलंकीबाट ८ जना दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै भक्तपुरबाट १ जना पक्राउ परेका छन् ।
अहिलेसम्म उपत्यकामा मात्रै ७६ जना पक्राउ परेका र बन्द गराउँदै हिडेका अरुलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । दाहाल(नेपाल समूहले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध आम हड्ताल आह्वान गरेपनि गृह मन्त्रालयले भने बजार पसल खोल्न भनेको छ ।
224 Views
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





