प्रचण्ड–नेपाल समूहको मुकुण्डो खुइलियो– ओली

२०७७ माघ २१ गते, बुधबार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल लगायतका नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर २ वर्ष प्रधानमन्त्रीको ज्ञारेन्टी गर्छौं भन्दै घुँडा टेकेको आरोप लगाएका छन् । उनले नेकपा प्रचण्ड–नेपाल समूहको मुकुण्डो खुइलिएको टिप्पणी समेत गरे ।
नेपाल भूमिहीन सुकुम्वासी संगठनले बुधवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट सरकार ढालेर बाहिर क्रान्तिकारी कुरा गर्नेको मुकुण्डो खुइलिएको टिप्पणी गरेका हुन् ।
‘माधव नेपाल देउवाकोमा गएका थिए, अब २ वर्षको प्रधानमन्त्री तपाईं हो, लेखेर दिन्छौं, सही गरेर दिन्छौं, ल्याप्चे नै भयो भनेछन् । बाहिर निस्केर क्रान्तिको कुरा गरेछन्, कम्युनिस्ट सरकार फोर्ने, अन्त गएर घुँडा टेकेर प्रणाम गरेर प्रधानमन्त्री दिन्छु, ल्याप्चे लगाउँछु भनेर क्रान्तिकारिताको गफ दिने रु?’ ओलीले भने, ‘उहाँहरू जे हो त्यही प्रकट हुँदैछ, मुकुण्डो खुइलियो ।’

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal