अनेरास्ववियुद्वारा राजधानीमा आधा घण्टा चक्काजाम

२०७७ माघ २१ गते, बुधबार

काठमाडौंं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ । सो समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुले राजधानीमा संसद् भवनअगाडि आधा घण्टा चक्काजाम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै अनेरास्ववियूले चक्काजाम गरेको हो ।

47 Views

ताजा

आज मात्र थप ४९६१ जनामा कोरोना पुष्टि

२०७८ माघ २ गते, आईतवार

आज मात्र थप ४९६१ जनामा कोरोना पुष्टि

२०७८ माघ २ गते, आईतवार

माघ १५ गतेसम्म सिनेमाहल र जिमहल बन्द

२०७८ माघ २ गते, आईतवार

धर्मशाला निरीक्षणपछि मन्त्री आले भन्छन्– म ‘सक्ड’ भएँ

२०७८ माघ २ गते, आईतवार

जसपामा भागवण्डा भएपछि सुवेदी चिन्तित

२०७८ माघ २ गते, आईतवार

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

२०७८ माघ २ गते, आईतवार

आमा अस्पतालमा हुँदा पनि अरुलाई सेवा गर्दै कलाकार राज घिमिरे

२०७८ माघ २ गते, आईतवार

सिद्धपुरी अभियानमा किन गाइयो ‘श्रीमान् गम्भीर नेपाली’ ?

२०७८ माघ २ गते, आईतवार

मोवाइलसमेत बाँड्ने तबरेज को हुन् ?

२०७८ माघ २ गते, आईतवार

एम्एस्सी गरेका मन्त्री यसरी भए कांग्रेस सह–महामन्त्री

२०७८ माघ २ गते, आईतवार

एनआरएनएको चुनाव गराउने जिम्मा घलेलाई

२०७८ माघ १ गते, शनिबार

लोकप्रिय

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal