दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा बुझायो पत्र

२०७७ माघ २० गते, मंगलवार

काठमाडौँ । नेकपा (पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूह)ले निर्वाचन आयोगमा आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय बहादुर भवन पुगेर आधिकारिकता माग गर्दै पत्र बुझाएका हुन् ।
आयोग पुगेको टोलीमा सहभागी स्थायी समिति सदस्य लिलामणि पोखरेलले आफूहरूसँग बहुमत रहेकाले आधिकारिकता दिन माग गरेर पत्र बुझाएको जानकारी दिए । अध्यक्ष दाहाल र नेपालले आधिकारिकताका सबै आधार र प्रमाण आफूहरूसँग रहेकाले आयोगले गम्भीर रूपमा अनुसन्धान गरेर नाम र चिन्ह दिनुपर्ने माग आयोगका पदाधिकारीहरूसँग गरेका पोखरेलले बताए ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal