बाबुराम भट्टराईको ट्वीटः छातीमा हात राखेर बाटो रोजौं

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुक अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा रहेको बताएका छन् ।
बुधवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले अहिले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेकाले कुन बाटोमा जाने सबैले छातीमा हात राखेर सोच्नुपर्ने बताएका हुन् ।
उनले अग्रगमनमा संसद पुर्नस्थापना, सहमतीय सरकार, सहमतिमा संविधान संशोधन, निर्वाचन, सुशासन तथा समृद्धि पर्ने उल्लेख गरेका छन् । अग्रगमन रोज्नेहरूले यी सहमतिमै संविधान संशोधनदेखि निर्वाचन, सरकार लगायतका सबै काम सहमतिमै हुनुपर्ने र त्यसका लागि संसद पुनस्र्थापना कुनै हालतमा हुनुपर्ने औंल्याएका छन् ।
यस्तै पश्चगमनतर्फ संसद विघटन, निर्वाचन नगर्नु, संकटकाल, संविधान खारेज, आन्दोलन, विद्रोह, बाह्य हस्तक्षेप तथा अन्त्यहीन द्वन्द हुने उल्लेख गरेका छन् ।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal